१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

खोकरीमा ३ माहिने सिलाई कटाई तालिमको उट्घाटन

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

कृष्ण चौधरी
बाँके चैत ०१ राप्ती सोनारी गाउपालिका वडा नम्बर १ खोकरी बाँकेमा तिन माहिने सिलाइ काटाई तालिमको शनिबार एक कार्यक्रमको आयोजना गरी उट्घाटन गरिएको छ । प्रमुख अतिथि राप्ती सोनारी गाउपालिका १ नम्बर वडा अध्यक्ष चन्द्र बहादुर वलिको अतिथिमा भएको थियो ।कार्यक्रममा वडा सदस्य टिकाराम बस्नेत महिला वडा सदस्य यम कुमारी वलि दलित महिला वडा सदस्य लिला नेपाली वडा सचिब देव बहादुर खत्री लगाएतले सिलाई कटाई तालीम सम्बन्धि आ आफ्नो बिचार राखेका थिए। राप्ती सोनारी गाउपालिका वडा नम्बर १ को आयोजनामा हुन लागेको तालीममा बियोजित बजेट कुल २ लाख आएकोमा सिलाई कटाई तालिमको लागि ८ वटा मसिन रहेको छ भने तालिममा २० जनाको संख्या रहेको १ नम्बर वडा अध्यक्ष वलीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!