०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

स्थानिय तहका प्रमुखहरु लाई पूर्व मंत्री मिश्रको अनुरोध

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

कपिलवस्तु, चैत्र ११
विश्व मा महामारीको रूपमा रहेको कोरोना भाइरस बाट बच्न स्थानिय तहका प्रमुख लाई नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र ले सुझाव दिएका छन्।
स्थानिय तहका प्रमुखहरु संग बिनम्र अनुरोध
1- बिदेश बाट आएका ब्यक्तिहरु लाई 15 दिन खाने बस्ने ब्यवस्था मिलाइ मेडिकल टिमको निगरानीमा क्वारेनटाइन मा राखौ लक्ष्ण देखा परे औषधीको लागी उचित ठांउमा पठाऔ ।
2- प्रत्येक नगरपालिका र गाउपालिकामा बिपत ब्यवस्थापन समिती सर्बदलिए बनाइ प्रमुख जिल्ला अधिकारी वा निज ले तोकेको व््यक्ति तथा मेयर,अध्यक्ष संयुक्तको नाममा बैंकमा खाता खोलौ ।
3-नगरपालिका र गाउपालिकाले प्रकृया पुर्याइ कम्तीमा एक करोड सो बिपद ब्यवस्थापन को खातामा जमा गरौ तथा सहयोग को लागी दाता संग आहवान गरौं र सोही रकम बाट क्वारेन्टाइन संचालन गरौं ।
4-सबै नेपाली एक भइ सहयोग गरौं तथा उपाय बारे सुझाव लेखौ, कोरोना भगाऔ । जस्ता सुझाव रहेको छ। जुन उहाले आफ्नो समाजीक संजाल फेसबुक मार्फत समेत सार्वजनिक गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]