०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

प्रतिकिलो एकसय रुपैयाँ ब्रोइलर सेतो कुखुरा मासु

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

बिदुर एमसी दाङ भालुवाङ्ग एकाएक लक डाउनकाे घाेषणा भएपछि बेच्न तयारी भएका सेताे ब्रोइलर कुखुरा पालक कृषकहरु पर्नुसम्म मारमा परेका छन् ।
दाङ्ग देउखुरी लगायत देशैभरका कुखुरा पालक व्यवशायीहरु पुर्पुरोमा हात लगाउदै रन्थनिएका छन् ।
पूर्वी देउखुरीको भालुवाङ्गदेखि राप्ती नदिपारी अर्घाखाँची जिल्लाको सितगङ्गा नगरपालिका ८, लाहापेका कुखुरा पालक व्यवशायीहरुले जिउँदो कुखुरा तौलेर १सय रुपैयाँ किलोको दरले भएपनि बेच्न बाध्य छन् ।
तस्वीरमा देखाए झैँ यातायात सुविधा बन्द भएकोले दुईजना मानिसले एउटा लठ्ठीमा यसरी कुखुरा झा्ेता पारेर झुण्डाउदै लगेर बेच्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]