१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

सुस्ता गाउपालिका वडा ५ मा किटनाशक अाैषधी छर्कियाे

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

(नन्दु यादव) नवलपरासी पश्चिम नवलपरासी जिल्ला काे सुस्ता गाउपालिका वडा न ५काे सकरदिनहिमा अाज किटनाशक अाैषधी छर्किएकाे छ ।शिव शक्ति युवा
क्लबका पदाधिकारीहरुले स्वयंसेवक रूपमा परिचालन भएर सकरदिन्ही गाउँमा प्रवेश गर्ने मुल बाटो गाउँको बाटो हरु घर वरिपरि लगायतकाे स्थानमा अाैषधि छर्केकाे क्लब का अध्यक्ष टेकबहादुर मगर ले जानकारी दिनु भयाे।किटनाश अाैषधिले हाम्राे गाउघरकाे वरिपरि रहेका किटाणुहरुलाई मारि विभिन्न राेगबाट बच्ने उदेश्यका साथ किटनाश अाैषधि छर्केकाे मगरले बताउनु भयाे ।साथै बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना सक्रमणलाई न्यनिकरण तथा राेकथाम गर्नका लागि
गाउँका भद्रभालादमी कृष्ण बाहादुर थापा,अर्जुन भेडिहार,देव बहादुर थापा,पत्रकार श्याम थापा,पारस चौहान,सन्जित कुमार शर्मा,सागर गुरुङ,पशुराम खडका लगायत गाउँबासीको अार्थिक सहयोगमा
क्लबले ५ शैयाको क्वारेन्टाइन आफ्नै सभा हलमा निर्माण समेत गरेकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!