२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ढुङ्गा पुज्नलाई फूलको डाली चुडाउँदै रोए

Logo
प्रकाशित शनिबार, बैशाख २७, २०७७

गजल (रितु कडेल)
माफी माग्दै उसलाई शिर झुकाउँदै रोएँ स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ तिम्रो चोटमा आफ्नै मन दुखाउँदै रोए केही पाउनलाई केही गुमाउँन पर्दा यहाँ कसम खादै जोडिएको नाता छुटाउँदै रोए
पाउँनु गुमाउँनु यहाँ भाग्यको खेल रहेछ तिम्रो मेरो बीचको कसम फुकाउँदै रोए आँशुहरू सुकिसके सुख्खा छन् आँखाहरू तिमीलाई विदा गर्दा हिम्मत जुटाउँदै रोए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]

error: Content is protected !!