०३ बैशाख २०८१, सोमबार
15-04-2024 , Mon
×

ढुङ्गा पुज्नलाई फूलको डाली चुडाउँदै रोए

Logo
प्रकाशित शनिबार, बैशाख २७, २०७७

गजल (रितु कडेल)
माफी माग्दै उसलाई शिर झुकाउँदै रोएँ स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ तिम्रो चोटमा आफ्नै मन दुखाउँदै रोए केही पाउनलाई केही गुमाउँन पर्दा यहाँ कसम खादै जोडिएको नाता छुटाउँदै रोए
पाउँनु गुमाउँनु यहाँ भाग्यको खेल रहेछ तिम्रो मेरो बीचको कसम फुकाउँदै रोए आँशुहरू सुकिसके सुख्खा छन् आँखाहरू तिमीलाई विदा गर्दा हिम्मत जुटाउँदै रोए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) धनगढी । शनिबार साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ। […]

  (ABC-Sanchar) रोल्पा । जब बर्षा गर्न आकाश जोडले गडगडाउँछ मानिसहरु डराएर भित्र लुक्न थाल्दछ्न् म प्रेमले हृदय खोलेर स्वागत गर्न आतुर हुन्छ। जव चारैतिर आकाश तेजले मिल्कन थाल्दछ म आफु भित्र त्यस्तै तेजोमय प्रकाश देख्दछु। जब पानीको बर्षात हुन्छ म त्यसरी स्पर्स गर्न निस्कन्छु जसरी मुर्झाएका बृक्षहरु तड्पिएका हुन्छन् झरीले जाडो भगाउन जब मानिसहरु […]

ABC (क्राईमबिट)                                                    काठमाडौं । शिक्षाको उच्चतम तयारीका लागि यहाँ गर्नुपर्ने संघर्ष र खर्चको कथा असामान्य छ। अझ कमजोर आय भएका परिवारले सन्ततीलाई राम्रो शिक्षाका लागि कति संघर्ष गर्नुपर्छ भन्ने विषय […]