२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

कमानसिंहका पीडा कसले उपचार गरीदेला छोरी खोजीदेला श्रीमती

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७

(एबिसी संचार)
दाङ बैशाख ३१ राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका ४६ वर्षिय कमानसिंह नेपालीका जेठी छोरी १० वर्षिय प्रमिला नेपालीको खुट्टामा घहिरो घाउ छ । घाउका कारण घुडामुनीको भाग छालाले मात्र अडिएको छ । घाउ मात्र हो कि क्यान्सर केही पनि थाहा छैन समयमा उपचार नहुने हो भने उनको अवस्था के होला ? सम्पत्तिको नामको उनको सुकुम्बासी टोलमा लालपुर्जा बिनाको घरबास,६ जनाको परिवार,मजदुरी गरि परिवार पाल्दै छन् उनी,श्रीमतीलाई विदेश पठाउछु भनि अार्कै ले गायव बनायो, छोरीको उपचारमा ६ लाख ऋण छ । यो अवस्थामा उनले छोरीको उपचार गराउन सकिरहेका छैनन् । त्यसैले उनको उपचारमा सवै जुटाै । सहयोग गर्न चाहानेले कमानसिंह नेपालीको मो. ९८२२९४३९५३ मा फोन गरेर वा भार्गव विकास बैंक लिमिटेड शाखा कार्यालय लालमटियाको खाता नम्बर ०१००१००००५५४३४०००००१ मा पैसा जम्मा गर्न सक्नु हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!