२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्युठान जिल्लामा लकडाउन निकै कडाइ ठाउँ ठाउँमा प्रहरीको ब्यारेल

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

सागर थापा/बिदुर एमसी देशमा जारी लकडाउन अन्य भागमा भन्दा प्युठानमा निकै कडाइसाथ लागू गरिएको छ दाङ्ग जिल्लाकाे देउखुरी भालुवाङ्गबाट प्रवेश गर्ने सिमाना ददेरी र बाङ्गेसालकाे दर्भानमा रहेको प्रहरी चौकीले नै दुई देशका वीचमा लगाइने जस्तै ब्यारेल तेर्साएर जिल्ला प्रवेशमा रोक लगाइएको छ । यद्यपि अत्यन्तै कम सङ्ख्यामा मात्रै दैनिक अत्यावश्यक खाद्यान्न बोकेका गाडी फाट्टफुट्ट एम्बुलेन्स पत्रकारका गाडी बाहेकका अन्य सवारीसाधनहरुलाई जिल्ला प्रवेशमा पूर्णरूपमा बन्देज लगाइएको देखिन्छ । त्यतिमात्र नभएर ढुङगेगढीकाे बड्डाडा,प्युठान र राेल्पा जाने बाटो छुट्टाउने ठाउँ क्वाडी, जुम्री, गाेठिवाङ्ग र भिङ्ग्री लगायतका ठाउँमा ब्यारेल तेर्साएर बाटोमा हुने अावागमनमा अवराेध गरिनुले पनि देशका अन्यत्र भागमा भन्दा प्युठानमा लक डाउनलाई निकै कडाइसाथ लागू गरिएको छ, भनेर भन्नेमा कुनै दुईमत नहाेला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!