१५ जेठ २०८१, मंगलबार
28-05-2024 , Tue
×

दाङमा एक जनामा कोरोना संक्रमण

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

घोराही जेठ ८ दाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पिसीआस विधिबाट परिक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानले बिहीबार प्रेस विज्ञप्ति जारी घोराही उपमहानगरपलिाका वडा नम्बर ३ का ३७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवद्धारा अस्ताक्षरित विज्ञप्तिमा ६८ जनाको रिपोर्ट भने नेगेटि आएको र संक्रमित पुरुष जिल्ला स्वास्थ्य कार्यालय दाङको सम्पर्कमा रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौँ । नेपाली सेनाले सञ्चालन गर्दै आएको बङ्करदेखि ब्यारेक कार्यक्रमका लागी सरकारले १ अर्ब ५० करोड विनियोजन गरेको छ । सो कार्यक्रमका सञ्चालन गर्न आर्थिक वर्ष २०८१–०८२ का लागी १ अर्ब ५० करोड विनियोजन गरेको अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत जानकारी गराएका छन् । नेपाली सेनालाई प्रविधियुक्त र व्यावसायिक बनाइने अर्थमन्त्रीले बताए । सेनाले […]

(ABC-Sanchar) काठमाडौँ । बजेट भाषणबाट कर्मचारी निराश भएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमा सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको हो । यस्तै सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि बढेन । तर, अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए ।

(ABC-Sanchar) काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।