०९ जेठ २०८१, बुधबार
22-05-2024 , Wed
×

संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना ५ जना घाइते

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार अर्घाखाँचीमा कोरोना संक्रमित लिएर सदरमुकाम आउँदै गरेको लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको छ । सन्धिखर्क नगरपालिका वाड नम्वर ७ चन्द्रप्रभा माविवाट संक्रमित लिएर आउँदै गर्दा खाचिकोट डिहिडाडा फर्जेङ खोला बजार नजिक सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि ४ जना सामन्य घाइते भएका छन भने १ जना महिलाको ढाडमा चोट लागेको जनाईएको छ । घाईतेको उपचार गरि ५ जनालाई सन्धिखर्कको आईसोलेसन कक्षमा लगिएको प्रहरी प्रमुख माधव बुढाथोकीले जानाकारी दिए । दुर्घटनाको खवर पाउन साथ प्रहरी प्रमुख बुढाथोकी सहित टोलि घटनास्थल पुगेका थिए । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) बुटवलमा आज बिहान (आइतबार) मर्निङ वाक निस्केकी एक महिला एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सले बुटवल९१३ झोलुङ्गे पुलनजिकै ठक्कर दिँदा बुटवल वडा नं ११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

(ABC-Sanchar) गुल्मी । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको […]

(सैलेश बम  )                                                                बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको […]