०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्युु

Logo
प्रकाशित बिहिबार, जेठ २९, २०७७

  1. नन्दु यादव
    पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा ४बर्दघाटेमा अाज ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालककाे मृत्यु भएकाेे छ।दुर्घटना भयपछि गम्भीर अवस्था मा रहेकाे चालकलाई प्रहरीले पृथ्वी चन्द अस्पताल पठायपछि अस्पतालले मृतकाे घाेषणा गरेकाे सरावल गाउपालिका वडा न ७का वडाअध्यक्ष हेयात खा धुनियाले जानकारी दिनु भयाे ।मृत्युु हुनेमा चालक सरावल गाउपालिका वडा न ७भुजहवा बस्ने ३०बर्षिय दिनेश यादव रहेकाे बताईएकाे छ। जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं४काे. बर्दघाटे गाउदेखि देखि बसहिया तर्फ जाँदै गरेकाे लु १त६८८६नम्बर काे ट्याक्टर दुर्घटना भएकाे हाे । ट्याक्टर तिब्र गतिमा रहेकाे बेला अगाडि काे पाङ्ग्राा अचानक पडकेपछि ट्याक्टर अनियन्त्रित हुदा सो दुर्घटना भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.को प्रमुख आतिथ्यतामा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई “मानव अधिकार सम्बन्धी कानुन कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका” सम्बन्धी १ दिने अनुशिक्षण तालिम सम्पन्न भएको । साथै उक्त अनुशिक्षण तालिममा यस कार्यालयका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठबाट सहजीकरण भएको थियो ।

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङले घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित रहेको १९ नम्बर बाहिनीमा सैन्य आधारभुत तालिमरत प्रशिक्षार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका ट्राफिक प्रमुख निरीक्षक उपेन्द्र बहादुर बमले सवारी दुर्घटना तथा सडक नियम पालना सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ […]

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

error: Content is protected !!