प्रकशित मिति : ४ असार २०७७, बिहीबार २२:३७

महेन्द्र सिंह पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर-ढकेरी सडकखण्डमा सडक दुर्घटना हुँदा २ जना घाईते भएका छन । बिहिबार दिउँसो पुर्वबाट आएको लु१क ११५५ नम्बरको मिनि ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु२च ५७६९ नम्बरको कार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा कारमा सवार दुई जना सामान्य घाईते भएको र उनिहरुको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुल दीप चंन्दले जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com