प्रकशित मिति : १५ असार २०७७, सोमबार ११:३५

एबिसी संचार
धनुषा आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा हंसपुर नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेश सदालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिकअस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगानिकाशबाटर जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com