२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बिरगंजलाई व्यवस्थित गर्ने अभियान अन्तर्गत जनचेतना तथा मास्क बितरण गर्दै

Logo
प्रकाशित सोमबार, आषाढ २२, २०७७

राहुल गुप्ता
बिरगंज समुदाय प्रहरी साझेदारी अन्तर्गत शुरक्षित र ब्यवस्थित बिरगंज कार्यक्रममा आइतबार जनचेतना एवं मास्क बितरण गरिएको थियो ।
बिरगंज स्प्रीट क्लबद्वारा माइस्थानको मुख्य चोकमा युवाहरुले स्थानिय सर्वसाधारणलाइ ट्राफिक नियन पालना,पसल र घर अगाडी फोहोर नगर्न,सामाजिक दुरि बनाउन, कोरोना सङ्ग बच्न मास्क नहुने लाइ मास्क लगाउन र मास्क नहुने लाइ मास्क बितरण गरेकाे थियो ।
कोरोना महामारी र सरकारले लगाएका बन्दाबन्दी खुकुलो पारे पछि जनमानसमा स्वास्थ्य प्रति लापरवाही बढेपछि जिल्ला प्रहरी कार्यालय स्थानिय संघ संस्था सङ्ग साझेदारी गरि बिरगंजलाइ सुरक्षित र बजार लाइ ब्यवस्थित गर्ने अभियान बढाए संगै आज यो कार्यक्रम गरिएको कुरा स्प्रीट क्लबका उपाध्यक्ष ओशन गुप्ताले पर्सा पोस्टलाई बताए ।
सप्ताह ब्यापी हुने यस कार्यक्रम बिहान ७:३० देखी ९:३० र साझ ५:०० देखी ६:३० सम्म हुने सचिव गुप्ताले बताए । हाल अहिले यस किसिमका कार्यक्रम महानगरको प्रत्येक भिड्भाड , अति ब्यस्त ठाउमा उक्त ठाउ का युवा क्लब र संघ सन्स्था संग साझेदारी गरि अघि बढ्ने ट्राफिक प्रहरी पर्सा प्रमुख कमल राज पन्डितले बताउनु भयो।
उक्त कार्यक्रममा अभियानका अभियन्ता दिलिपराज कार्की,क्लबका सदस्य अभिसेक गुप्ता, निशा गुप्ता,आरती सहनी,रेस्मा हरलका ,
ट्राफिक प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा, सई बृज किशोर सिंह लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!