प्रकशित मिति : ३१ असार २०७७, बुधबार ०८:०३

सागर थापा
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुम्लगडीमा एम्बुलेन्स दुर्घटना हुंदा १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
नेपालगञ्जबाट हंसपुर जादै गरेको भे १ च १५९६ नंम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको डिएसपी सिंहले बताए ।
प्रहरीले गाडी अनियन्त्रीत हुदा पटिल्एको हुन सक्ने बताएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com