२४ साउन २०८२, शनिबार
09-08-2025 , Sat
×

पहिरो जादा नारायणगढ मुग्लिन सडक अवरुद्ध

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

एबिसी संचार
चितवन नारायणगढ–मुग्लिन सडकखण्डमा सोमबार बिहान ५ बजे पहिरा खास्दा सडक अवरुद्ध भएको छ ।
इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा ठूलो पहिरो खसेको छ । पहिरोले दुई वटा विद्युतका पोलमा पनि क्षति पुर्याएको छ ।
पहिरो बिहानदेखि निरन्तर खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । प्रहरीले सवारी एकतर्फी लामबद्ध गरिदिन आग्रह गरेको छ ।
यस अघि पनि पहिरोले चारकिलो भन्ने स्थानमा पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो । निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी […]

चीन ।“गान्सु क्षेत्रमा अगष्ट ७ देखि लगातार भारी वर्षा भइरहेको छ। अचानक बाढी आएको छ । अगष्ट ८ का दिन अपराह्न ३ः३० बजेसम्ममा बर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भइरहेका छन्,” सरकारी प्रसारक सीसीटीभीले अधिकारीलाई उद्धृत गरी जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको उद्धारका […]

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले सडकमा जाँच नगर्न भन्दै प्रहरीलाई थर्काउने क्रम रोकेका छैनन्। ड्युटीमा रहेका प्रहरी कर्मचारीको हुर्मत लिन्छन् प्रदेश सांसद पाण्डेय पाण्डेय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रूपन्देही क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित हुन्। उनी मन्त्री हुनु अघिदेखि नै जाँचका नाममा प्रहरीले भारतीय पर्यटकहरू दुःख दिएको भन्दै […]

error: Content is protected !!