३० जेठ २०८२, शुक्रबार
13-06-2025 , Fri
×

क्म्प्युटर अपरेटर १६ लाख रकमसहित अख्तियारको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

महेन्द्र सिंह बाँके अख्तियारले भेरी अस्पताल, नेपालगञ्जका कम्प्यूटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ । अख्तियार, नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, कम्प्यूटर अपरेटर खनालले विभिन्न पाटीसँग कमिसन वापत १६ लाख १३ हजार ९ सय ७५ रुपैया लिएका थिए । सामान खरिदको कमिसन रहेको बुझिएको छ ।
अख्तियार प्रमुख गैरेले स्रोत नखुलेको पैसासहित खनाललाई पक्राउ गरेको बताउनुभयो । खनालका बारेमा अनुसन्धान भइरहेको छ । अख्तियारले केही दिनअघिमात्रै घरेलु कार्यालयका अधिकृतलाई ९६ हजार घुससहित पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!