२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पुल नहुदा सवारीसाधन र यात्रुहरु बर्सेनि कष्टकर भोग्दै

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

मनोज डागी मुसिकोट नगरपालिका–१२ बैरागी ठाटि नजिक र त्रिबेणी गाउँपालिकाको सिम्रतुको नजिकमा रहेको पितिबाङ खाेलामा पुल नहुदा यात्रुहरूको बर्सेनि कष्ट झेल्नुपरेको छ ।राप्ती राजमार्ग अन्तर्गत सल्यान ,मुसिकाेट सडक खण्डका अन्य ठाउँमा माेटरवेल पुल भए पनि याे खाेलामा पुल नहुदा सवारीसाधनलाई समेत समस्या हुने गर्छ ।
खाेलामा वर्षायाममा मानिसलाई आवज जाउदमा समस्या हुँदै जाँदा खोलामा एक हजार रुपैयाँ तिरेर मोटरसाइकल तराउनु परेको मोटरसाइकल चालक प्रेम थापाको बनाइ छ । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा १ हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तार्नु परेको मोटरसाइकल चालक प्रेम थापा बनाइ छ । फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपरेको पीडा मोटरसाइकल चालक हरु बताउ छन ।
वर्षायामको कारणले पितिबाङग खाेलाले गर्दा दाङ तिर ५०० सयले पुगिने ठाउँमा खाेलाकाे कारण प्रन्ध सय रुपैयाँमा तिर्नुपर्ने चालको बनाइ छ । पृतिबाङग खाेला सानो हुँदा सल्यान दाङ तिर जान सहज हुने गरेकाे छ । सोही किनारमा पुलकाे ठेक्का भयकाे हुदा पनि स्थानीय सरकार र ठेकेदारले यस खाेलामा पहल नगरेकाे स्थानीय बासि तथा सवारी चालकको गुनासो रहेकाे छ । वर्षायाममा यस खोलामा पैदलमार्ग गर्दा पनि स्थानीयले बोकेर तराउने गरिएको सबसाधारण बनाइ रहेको छ । यहाँ रहेको बर्सेनि ठाउँको खोलाले दुःख दिने गरेको छ । सोही खोलामा मालवाहक ट्रक फस्दा यातायात सेवा सम्म ठप्प हुने गरेको छ ।
पुल निर्माण नहुँदा तिनै खोलालाई देखाएर स्थानीय ब्यक्तिले चर्को मूल्य असुल्नुको साथै मोटरसाइकल चालकले एक हजार तिरेर बाइक तारनु परेकाे चालहरुकाे बनाइ छ । मोटरसाइकल तार्न प्रत्येक बाइक एक हजार तिरेर खोला तारेर जानु पर्ने बाध्यता रहेको रुकुमेलि सामुदायिक हस्पिटलका संचालक तथा राष्ट्रिय युवा सघं रुकुमका सहसयाेजक हरिबाेल भारती काे बनाइ छ। खोलामा पानीको बहाव बढेसँगै यस सडकमा हिडने पैदल यात्री समेत ठप्प हुने गरेका छन् । ज्यानको बाजी लगाएर खोला तार्दा धेरै पटक घाइते हुनुपरेको स्थानीय बासीको बनाइ छ । स्थानीय भने यो खोलामा आफूले थाहा पाउँदासम्म बाइकहरु बगने गरेको स्थानीयको बनाइ रहेको छ । अझै कतिले ज्यान गुमाउने हुन् थाहा छैन ।’
खोलामा पुल निर्माण सुरु भए पनि पूरा नहुँदा सर्वसाधारणले दुःख पाउँदै आएका छन् । रुकुमपश्चिमको सिम्रतु झुल्नेटा लगायतको ठाउँ सर्वसाधारण यही खोला तरेर यात्रा गर्छन् । वर्षायाममा खोलाको डर र हिउँदमा धुलाम्य सडकमा यात्रा गर्दा मान्छे नचिनिने अवस्था सिर्जना हुँदै आएको सर्वसाधारणको भनाइ छ । १५ वर्षसम्म सडकको स्तरोन्नति नहुँदा यात्रुले पीडा भोग्नु परेको हो । साथै वर्षायाममा सुरु भय सगैं सडकखण्डमा पहिराेले समेत सडक अबरोध गर्दै आएको छ  !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]