प्रकशित मिति : ४ भाद्र २०७७, बिहीबार २२:००

एबिसी संचार काठमाडौं नेपाल प्रहरीको ४९ जना उपरीक्षक ९एसपी०को सरुवा भएको छ । नेपाल प्रहरीको आज भएको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।
प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीले नेतृत्व सम्हालेपछि यो पहिलो सरुवा हो । २०७७ साल भाद्र महिनाको तलब खाने गरी सरुवा गरिएको पत्रमा उल्लेख छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com