२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कृष्ण र अस्मिताको ‘मेरो नशा नशामा तिमी’ सार्वजनिक

Logo
प्रकाशित बिहिबार, भाद्र ११, २०७७

तेज वली
दाङ कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मेरो नशा नशामा तिमी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द अर्जुन पोखरेलको संगीत रहेको गितमा ओबी रायमाझी र अञ्जना कँडेलले अभिनय गरेका छन ।
डाकोन पिक्चरले निर्माण गरेको भिडियोमा क्रान्ति के.सी.को निर्देशन तथा निराजन के.सी.को सहायक निर्देशन छ । आज बुधबार ओ.बी. रायमाझीको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन ।
साथै यस गीतलाई TikTok प्रतियोगितामा राखिएको र भाद्र मसान्त सम्म जसको सबैभन्दा बढि TikTok भिउज पुग्छ उसलाई पुरष्कार शोरुप नगद रु २०,००० प्रदान गरिने समेत डाकोन पिक्चरको निर्माण युनिटले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!