प्रकशित मिति : १५ भाद्र २०७७, सोमबार ०७:००

सागर थापा
दाङ तुलसीपुर १९ नम्बर बाहिनीको बाहिनीपतिमा रथी मदन केसी आएका छन् । उनलाई प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआइजी रविन्द्र बहादुर धानुकले स्वागत गरेका छन् । साथै सरुवा भएर जान लागेका १९ नंम्बर बाहिनीका बाहिनीपति शुशील भण्डारीलाई बिदाई गरिएको । ५. नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धानुकले जानकारी दिनुभएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com