२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

नेपालका भुमिहिन हरुले सदियौ देखी भुमीअधिकारको लागि सङ्घर्स गर्दै

Logo
प्रकाशित शनिबार, भाद्र २०, २०७७

सागर थापा दाङ भुमिहिन हरुले अधिकारकालागी भोको पेट र नाङ्गो जिउमा सडक आन्दोलन गरेको ईतिहास साछिछ । बिगतमा दर्जनौ आयोग बने । हरेक आयोग गठनहुदा उनिहरुले निबेदनदिय । सडकमा बाँस बसेर निबेदन हाले । तर पनि उनी हरुले जग्गा पाउनुको सट्टा निबेदन खर्च, आउजाउ भाडा, दुइतिनदिन सदरमुकामको बसाइमा पर्ती ब्यक्ति १०हजार खर्च गरे । बिडम्बना आयोग मा परेका५४हजार निवेदन थनन्कियकाछन । निर्बाचनका बेला पार्टिहरुबाट जग्गा दिने गुलियो आस्वासन बाहेक केही पायनन । यतिबेला ने क पा को यकमना सरकारछ यति बेला भुमिहिनले जग्गाको अधिकार नपाय कहिले पाउने । जो जहाँ बसि आयकोछ उसलाइ निर्बिकल्प लाल पुर्जा दिनु पर्छ भन्ने हाम्रो माग रहि आयकोछ बिगतको जस्तो अहिलेको आयोग नहोस् यो आयोग सङ भुमी अधिकार बाट बन्चितहरु ले ठूलो आसा बोकेर बसेकाछन यो आसा निराशामा परिणत नहोस् ।(निर्मला बिक निबर्तमान अध्यक्ष भुमी अधिकार मंच दाङ )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!