२४ मंसिर २०८०, आइतबार
10-12-2023 , Sun
×

अदालतका रजिष्टारसहित १४ जनालाई कोरोना देखियो

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

महेन्द्र सिंह
बाँकेमा मंगलबार १४ जना कोरोना संक्रमित थपिएका छन् ।
अदालतका रजिष्टारसहित १४ जनालाई कोरोना देखिएको हो । कोरोना लागेका विभिन्न वडाका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा ३३ जनालाई कोरोना देखिदा बाँकेका १४ जना परेको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बर्दियामा १९ जना थपिएका छन् । बर्दियामा थपिएका सबैजसो बाँसगढी नगरपालिकाका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) बर्दियामा स्रोत नखुलेको २९ तोला सुनसहित दुई जना पक्राउ परेका छन् । शनिबार पक्राउ गरिएका दुई जनालाई आइतबार सुन र प्रयोग गरिएको सवारी साधनसहित प्रहरीले सार्वजनिक गरेको छ ! पक्राउ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका–१९ राझाका २९ वर्षीय मोहन विक र कार चालक बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवाका […]

(एबिसि संचार ) नागढुंगाबाट बरामद भएको दुई किलो सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले चिनियाँ नागरिक २७ वर्षीय चेन झिवीलाई पक्राउ गरेको हो । उनलाई काठमाडौंस्थित सोह्रखुट्टेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।गएको बिहीबार राति ९स्४० बजेतिर दुई किलो अवैध सुनसहित नागढुंगाबाट तीनजनालाई पक्राउ गरेको थियो ।प्रहरीले रसुवाका २६ वर्षीय बिरु तामाङ, […]

(एबिसि संचार ) धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत सो भूकम्पको धक्का महसुस गरिएको थियो ।