१२ आषाढ २०८१, मंगलबार
25-06-2024 , Tue
×

अदालतका रजिष्टारसहित १४ जनालाई कोरोना देखियो

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

महेन्द्र सिंह
बाँकेमा मंगलबार १४ जना कोरोना संक्रमित थपिएका छन् ।
अदालतका रजिष्टारसहित १४ जनालाई कोरोना देखिएको हो । कोरोना लागेका विभिन्न वडाका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा ३३ जनालाई कोरोना देखिदा बाँकेका १४ जना परेको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बर्दियामा १९ जना थपिएका छन् । बर्दियामा थपिएका सबैजसो बाँसगढी नगरपालिकाका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) सिरहा । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । उनी सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा […]

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले राअविलाई गृह मातहत राख्न माग गरेको खुलाए । ‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले […]

(ABC-Sanchar) दाङ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ दाङको अध्यक्षका लागि पत्रकार सन्तोष सुवेदीलाई अघि सार्ने भएको छ । युनियनको आज बसेको बैठकले महासंघको आसन्न अधिवेशनमा सुवेदिलाई अध्यक्षमा अघि सार्ने निर्णय गरेको हो । युनियन भित्र पत्रकार बसुन्धरा गौतम पनि अध्यक्षको आकाङ्क्षि थिइन् । चुनाव जित्नका लागि भन्दै सुवेदिलाई अघि सारीएको युनियनले जनाएको छ […]