२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

एसपी रानाको सफलता कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र ३१, २०७७

महेन्द्र सिंह                                                        जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी ओम बहादुर राना आएदेखी धमाधम फरार अपराधीहरु पक्राउ बाँके रनिया पुरका नुर सलाम खाँलाई गोली हानेर हत्या गरी फरार रहेका ३८ वर्षीय आजात खाँलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । २०७२ असोज १७ गते जिल्ला अदालतले खाँलाई २० वर्षको कैद सजाय सुनाएको छ । ईलाका प्रहरी कार्यालय धनौलीबाट गएको प्रहरी टोलीले खाँलाई घर आसपासबाटै पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी रानाले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!