प्रकशित मिति : ३१ भाद्र २०७७, बुधबार २१:००

महेन्द्र सिंह                                                        जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी ओम बहादुर राना आएदेखी धमाधम फरार अपराधीहरु पक्राउ बाँके रनिया पुरका नुर सलाम खाँलाई गोली हानेर हत्या गरी फरार रहेका ३८ वर्षीय आजात खाँलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । २०७२ असोज १७ गते जिल्ला अदालतले खाँलाई २० वर्षको कैद सजाय सुनाएको छ । ईलाका प्रहरी कार्यालय धनौलीबाट गएको प्रहरी टोलीले खाँलाई घर आसपासबाटै पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी रानाले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com