२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ प्रहरीले अबैद्य सुनसहित ३ जना एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन २३, २०७७

सागर थापा दाङ घोराहाी उपमहानगरपालिका वडा नं. १५ निवासी २५ बर्षीय कुमार श्रेष्ठ, घोराही १४ का ४२ बर्षीय सम्मान कुमार श्रेष्ठ र पोखराका अपुर्ब थैव श्रेष्ठ रहेका छन् ।
उनीहरु प्रदेश नं. ३–०१०२३ च ३२६१ नम्बरको क्रेटा कारमा सवार उनीहरुको साथबाट १ किलो दुई तोला अबैद्य सुन बरामद गरिएको हो ।
खुट्टामा राखेर सुन ओसारपसार गरिरहेको अबस्थामा विहान साढे ११ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अमिलियामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
यस विषयमा अनुसन्धान भइरहेको उनीहरुको साथबाट ७० हजार बढि रकम समेत वरामद गरिएको डिएसपी खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]