१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

धनकुटामा एक महिलालाई बलात्कारको प्रयास पछी प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, आश्विन २९, २०७७

बिबेक गाहा                                                      धनकुटा महालक्ष्मी नगरपालिका १ गुमाउने गाउँ बस्ने वर्ष ३० का लिलबहादुर गुरुङ्ग ले सोही स्थान बस्ने वर्ष ३०कै कमला गुरुङलाई बलात्कार गर्ने प्रयास गरेका छन् गरीब रात को समय ,११:००बजे लील बहादुर गुरुङ सोही स्थान बसोबास गर्ने कमला गुरुङको घरमा गएका थिए भने लिल बहादुर गुरुङ्ग को श्रीमती अर्कैसँग गैसकेको जनाकारी प्राप्त भएको छ यता कमला गुरुङको श्रीमान विदेश रहेको र कमला र छोरा मात्र घरमा बस्दै आएका थिए गएराति ११:००बजे लिल बहादुर गुरुङ्ग एक्कासी कमला गुरुङको घरमा गएर ढोका खोल ढोका खोल भन्दै ढकढककाएर हैरान बनाएपछि ढोका खोलेकी थिइन् कमला गुरुङले त्यसपछि ढोकाको अगालो ले उनलाई प्रहार गरेकी थिइन् भने लिल बहादुर गुरुङ्ग भागेका थिए भागे संगै कमला गुरुङले छोरासँग खुकुरी मागी उनलाई पछ्याउदै जाँदा घरदेखि करिब ६० मिटर पुगेपछि लिल बहादुर गुरुङलाई कमला गुरुङले खुकुरी प्रहार गरेकी थिइन् खुकुरी प्रहार गरेपछि लीलबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको थियो मृत्यु भएसँगै कमला गुरुङले इलाका प्रहरी कार्यालय मारेखटेरी लाई जानकारी दिएकी थिइन् जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मारे खटेरी घटनास्थलमा पुगेको थियो पुगेपछि कमला गुरुङलाई नियन्त्रणमा लिएको थियो किन प्रहार गर्नु भयो भनेर सोध्दा मेरो रक्षाको लागि प्रहार गरे भनेर प्रहरीलाई बयान दिएकी छिन भने लिल बहादुर गुरुङको मृत्यु भइसकेको थियो मृत्यु भइसकेको गुरुङको शव लाई जिल्ला प्रहरी कार्यालय पठाइसकिएको वडा अध्यक्ष टेकबहादुर गुरुङ्ग एबीसी सञ्चारलाई जानकारी गराउनु भएको छ भने थप अनुसन्धान पनि भइरहेको अध्यक्ष टेकबहादुर गुरुङले बताउनुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]