२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

बिरगंजमा ६५ औ प्रहरी दिवस कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, आश्विन ३०, २०७७

राहुल गुप्ता   बिरगंज                                           नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय पर्साले कोरोना भाईरसको कारण सिमित दायरा भित्र रहेर मनाएका छन । कार्यक्रममा पर्सा जिल्लाका प्रमुख अथिति, आसमान तामांग र नेपाल प्रहरी पर्साको उपरिक्षक गंगा पन्त, सस्त्र प्रहरी बल पर्साका नायब उपरिक्क्षक राजेन्द्र खड्का,नेपाल पत्रकार महासंघका पर्सा जिल्लाको अद्यक्ष श्याम बन्जारा लगायत पर्सा प्रहरी बल र संचारकर्मीको उपस्थिति थियो। ६५औं प्रहरी दिवसको अवसरमा अमर तथा बिरशहिद प्रहरीहरु प्रती श्रद्धाञ्जली अर्पण गर्नु को साथै शहिद परिवारहरु लाई दोसल्ला ओढाई सम्मान गरिएको छ । सोहि कार्यक्रममा विभिन्न सरकारी पदमा जागिर लगाईदिने नक्कली प्रहरी सहायक निरीक्षकको पक्राउ गरेको थीयो लोकसेवा आयोगको किर्ते परिक्षा सञ्चालन गर्ने मुख्य योजनाकार बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ चौधरी टोलको अजय कुमार रायलाई स.ई. बैद्यनाथ दासले पक्राउ गारेकोमा निमित पर्सा जिल्ला प्रमुख आसमान तामांग द्वारा स.ई. बैद्यनाथ दासलाई सम्मान गरि पुरुस्क्रित गरिएको छ। कार्यक्रमको सहजीकरण बिर्ता वडा प्रहरीका इन्स्पेक्टर राजेशराज पुरीले गर्नू भए को थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!