प्रकशित मिति : १८ कार्तिक २०७७, मंगलवार २१:२३

महेन्द्र सिंह
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले रेड पाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाका आधारमा प्रहरीले कोहलपुर वडा नम्बर ११ बसपार्कको न्यु राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
जिल्ला प्रहरी बाँकेबाट खटिएका टोलीले सादा पोशाकमा ग्राहक बनेर जादा उनिहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com