०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

दमक रबि चल्ने सडकखण्डमा अचेत अवस्थामा बालक फेला

Logo
प्रकाशित बिहिबार, कार्तिक २०, २०७७

बिबेक गाहा                                                       झापा जिल्ला इलाम माङ्सेबुङ गाउँपालिका ३ माथिल्लो भन्ज्याङ्ग को दमक रवि चल्ने सडखण्डको छेउमा अवस्थित बालक फेला परेको प्रहरी कार्यालय इलामले जनाएको छ वर्ण गहुँगोरो रातो जम्मकर खैरो पेन्ट बेल्ट र हरियो म्याजिक चप्पल लगाएको बालक फेला परेका हुन् भने बालकको नाम थर वतन अहिले नखुलेको र बालक को उमेर१२/१३ बर्षको देखिने बालक अचेत अवस्थामा बिहान फेला परेका हुन बालकको उपचारको लागि दमक ल्याइएको ईलाका प्रहरी कार्यलय इलामले जनाएको छ भने कसैले बालक लाई चिन्नु हुने ले ०२३५२०१००/९८५२६९००३०/९८५२६८०७१० मा सम्पर्क गर्न समेत जिल्ला प्रहरी कार्यलय इलामले सबैलाई अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) दीपक थापा भदौ १८ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि प्रहरी संगठनले दुई साताभित्र नयाँ प्रमुख पाउने भएको छ। त्यसपछिको नेतृत्वका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ सबैभन्दा बलियो उम्मेदवारका रूपमा देखिएका छन्। एउटै विज्ञापनबाट तेस्रो आईजीपी नेपाल प्रहरीले सामान्यतया एउटै विज्ञापनबाट भर्ना भएका टोलीमध्ये […]

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

error: Content is protected !!