प्रकशित मिति : २० कार्तिक २०७७, बिहीबार १९:१५

बिबेक गाहा                                                       झापा जिल्ला इलाम माङ्सेबुङ गाउँपालिका ३ माथिल्लो भन्ज्याङ्ग को दमक रवि चल्ने सडखण्डको छेउमा अवस्थित बालक फेला परेको प्रहरी कार्यालय इलामले जनाएको छ वर्ण गहुँगोरो रातो जम्मकर खैरो पेन्ट बेल्ट र हरियो म्याजिक चप्पल लगाएको बालक फेला परेका हुन् भने बालकको नाम थर वतन अहिले नखुलेको र बालक को उमेर१२/१३ बर्षको देखिने बालक अचेत अवस्थामा बिहान फेला परेका हुन बालकको उपचारको लागि दमक ल्याइएको ईलाका प्रहरी कार्यलय इलामले जनाएको छ भने कसैले बालक लाई चिन्नु हुने ले ०२३५२०१००/९८५२६९००३०/९८५२६८०७१० मा सम्पर्क गर्न समेत जिल्ला प्रहरी कार्यलय इलामले सबैलाई अनुरोध गरेको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com