प्रकशित मिति : २५ कार्तिक २०७७, मंगलवार २२:३४

(ABC Sanchar)
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज दिउँसो ४ बजेर २९ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार धाडिङको छत्र देउरालीलाई केन्द्रविन्दु बनाएर ३ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com