३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

कपिलबस्तुमा बालकको शब फेला ।।

Logo
प्रकाशित बुधबार, जेठ ०९, २०७५

सनिउल्ला धोबी, कपिलवस्तु जेष्ठ ९

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ सन्डीमा बेवारिसे अवास्थमा एक बालकको शब फेला परेको छ । करिब १४÷१५ बर्ष जस्तो देखिने बालकको टाँउको र अनुहारमा चोट लागेको छ । चन्द्रौटा कृष्णनगर सडक खण्डको सन्डी गाँउ जाने बाटोको छेउमा आज विहान ५ बजे शव फेला परेको हो । स्थानिय शब देखेपछी वडा प्रहरी कार्यालय चन्द्रौटालाई खबर गरेका थिए । बालकले कालो टिसर्ट र सेतो पाइन्ट लागएको अवास्थामा फेला परेको वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक विष्णु राउतले जानकारी दिनुभयो । बालकको शब पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पटाइएको उहाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!