३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

त्रिशुलीमा भ्यान खसेर ३ जना बेपत्ता एकजना घाइते

Logo
प्रकाशित बिहिबार, मंसिर ११, २०७७

(करुणा श्रेष्ठ)
चितवन प्यूठानबाट बुधबार बेलुकी बिरामी लिएर काठमाण्डौं जादै गरेको लु १ च ९७३१ नम्वरको पिकअप भ्यान विहिवार विहान ५ बजे चितवन इच्छाकामना गाउँपालिका-४ नाग्दी खोला भन्ने स्थानमा त्रिशुली नदिमा खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय मुग्लिङ चितवनले जनाएको छ ।
भ्यानमा सवार ४ जना मध्ये अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष ३८ वर्षीय मुकुन्द बहादुर रोका घाइते हुनुभएको छ भने उहाँको श्रीमति जमुना रोका, छोरी जिनिसा रोका र भ्यान चालक भिमरुक गाउँपालिका १ का २३ वर्षीय सुर्य के.सी बेपत्ता रहेको इलाका प्रहरी कार्यालय मुग्लिङ चितवनका प्रहरी हवल्दार भिमसेन श्रेष्ठले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!