१७ मंसिर २०८०, आइतबार
03-12-2023 , Sun
×

घोराहीमा नयाँ कारको लन्च

Logo
प्रकाशित बुधबार, जेठ ०९, २०७५

सागर थापा, दाङ
घोराही, ९ जेठ । घोराही बुधवार एक कार्यक्रमको आयोजना गरि जि.ओ अटोमोवाइल्सको फोर्ड फ्रिस्टाइलको नयाँ कारको लन्च गरिएको छ । जिओ अटोमोवाइल्स दाङका विक्रेता विपिन श्रेष्ठ र सविन अधिकारीले दाङमा यसप्रकारको सुविधासम्पन्न कार पहिलो पटक भित्रिएको जानकारी गराए । उनीहरुले नविनतम प्रविधि, सुविधा र सुरक्षा दुवै कारमा भएको बताए । यस्तै इलेक्टिक कन्टोल र घुम्न जानको लागि पनि अत्यन्तै राम्रो भएको जानकारी गराए । हाल कारको मुल्य २६ लाख देखि ३५ लाखसम्म रहेको छ । कार्यक्रमको सहजिकरण पत्रकार नविन अभिलासीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]

  (ABC-Sanchar) दाङ । दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा हेर्दा जिल्लाका दशवटै पालिकाले नदीजन्य पदार्थको राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था निकै दयनीय देखिएको छ । दाङका दुई उपमहानगरपालिकाले लक्ष्यभन्दा धेरै कम राजस्व सङ्कलन गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ […]