३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

जुमृकाडामा उद्दमशिलता बिकास तालिम सन्चालन

Logo
प्रकाशित शुक्रबार, जेठ ११, २०७५

उद्दमिका लागी व्यावसायिक योजना आखा हो:श्रेष्ठ
राम बहादुत बि.क
प्युठान /सफल उद्दमिका लागि सिप बिकास तालिम पुर्ब उद्दमशिलता बिकास तालिमको आबश्यकता रहेकाले उक्त तालीम सन्चालन गरिएको रन्जना श्रेष्ठले बताउनुभयो ।

प्युठान नगरपालिका ५ को आर्थिक सहयोग र ग्रामिण आर्थिक बिकास मंच प्युठान को आयोजनामाबाट सन्चालन गरिएको उद्दमशिलता बिकास तालिमको उद्घाटनको क्रममा आयोजक सस्थाकी कार्यक्रम संयोजक श्रेष्ठले -ब्यबासाय सुरु गर्नका लागी व्यावसायिक योजना नै उद्दमिको आखा हो ,जसरी हाम्रो आखाले बस्तु देख्न सक्छ त्यसरी नै उद्दमिले उद्दम सन्चालन पुर्ब व्यावसायिक योजना बारे पुर्ण जानकार हुन आबश्यक रहने बताउनुभयो । देशमा उद्यमशीलताको विकास गरी आर्थिक क्रान्ति गर्नका निम्ति उद्यमी तयार गर्न आबश्यक छ ,अब स्थानीय स्तरबाट यसको सुरुवात गर्दै उद्दमि तयार पार्नुपर्नेमा जोड दिदैं ज्ञान,सीप र क्षमतालाई ब्यवहारिक बनाउन सकिएमा मात्र तालिम उपलब्धिपूर्ण रहने प्युठान नगरपालिका ५ का अध्यक्ष लक्षमण भण्डारीले बताउनुभयो ।
साथै उहाँले यसको अभ्यास गर्दै आर्थिक विकासमा

जोड दिन नीतिहरु,कानूनहरु बनाउन आफूहरु लागी परेको बताउनुभयो ।
तालीम ७ दिन सम्म चल्ने र तालिममा १५ जनाको सहभागिता रहेको थियो भने प्रशिक्षण उद्दम बिकास सहजकर्ता शारदा बि .क र धन बहादुर गोतामे ले गर्नुहुने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!