प्रकशित मिति : ३० मंसिर २०७७, मंगलवार २०:२७

(सागर थापा)
दाङ। बिजोरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका वडा नम्बर ७ बस्ने २७ बर्षको अनिल चौधरी रहेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीमा गएराती ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय भालुवाङ्का प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com