०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

दाङमा ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, मंसिर ३०, २०७७

(सागर थापा)
दाङ। बिजोरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका वडा नम्बर ७ बस्ने २७ बर्षको अनिल चौधरी रहेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीमा गएराती ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय भालुवाङ्का प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]