प्रकशित मिति : १७ पुष २०७७, शुक्रबार १५:५५

(महेन्द्र सिंह) बाँके ।  सिद्धार्थ भ्यू नजिक रहेको एसके पेट्रोल पम्प नजिक बसले ट्रयाक्टरलाई ठक्कर दिदाँ घटना स्थलमै एकजनाको मृत्यु भएको छ भने ७ जना घाईते भएकाछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले नेपालगन्जदेखि कोहलपुरतिर गइरहेको ना ५ ख ५७७३ नम्बरको बसले सोही दिशामा गइरहेको भे १ त ५१३४ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

 


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com