प्रकशित मिति : ३ माघ २०७७, शनिबार ०७:५६

ABC (क्राईमबिट)
काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दु’र्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै प’ल्टिएको हो बसमा तीन जना सवार थिए । तर दु’र्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घा’इते भएका छन् । घा’इते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घा’इतेमध्ये चालकको अवस्था ग’म्भीर छ ।बसमा सवार रहेका भनिएका अर्का एक व्यक्ति भने सम्पर्कमा छैनन् ।

उनको खो’जी भइरहेको प्रहरीले जनाएको छ । बस दु’र्घटनाको कारण खुलेको छैन । चालकले नियन्त्रण गु’माएर बस दु’र्घटना भएको भनिएको छ । व्यस्त सडकमा बस प’ल्टिएपछि सवारी आवागमन प्र’भावित भएको थियो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com