प्रकशित मिति : ३ माघ २०७७, शनिबार २०:४३

(ABC Sanchar)
तनहुँ । शनिबार पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा गुडिरहेको ट्रकमा अगलागी भएको हो।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रक आगलागी भएको हो।

आगलागीबाट ट्रक पूर्ण रुपमा क्षतिग्रस्त बने पनि क्षतिको विवरण भने आइनपुगेको प्रहरीले जनाएको छ।

सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com