०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

अन्तर्राष्ट्रिय विमान काठमाडौंका एसपी दानबहादुर शाहीको विदाई

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७


(सागर थापा)
काठमाडौं । तालुक प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०७७/१०/०८ गतेको पत्रादेशानुसार कार्यालयबाट जिल्ला प्रहरी कार्यालय, डोटीमा कार्यालय प्रमुखको रुपमा सरुवा हुन भएका प्रहरी उपरीक्षक दान बहादुर मल्लज्यूको विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको अन्तर्राष्ट्रिय बिमानका सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेश बास्तोलाले जानकारी दिनुभएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]