प्रकशित मिति : १५ माघ २०७७, बिहीबार २०:१७


(सागर थापा)
काठमाडौं । तालुक प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०७७/१०/०८ गतेको पत्रादेशानुसार कार्यालयबाट जिल्ला प्रहरी कार्यालय, डोटीमा कार्यालय प्रमुखको रुपमा सरुवा हुन भएका प्रहरी उपरीक्षक दान बहादुर मल्लज्यूको विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको अन्तर्राष्ट्रिय बिमानका सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेश बास्तोलाले जानकारी दिनुभएको छ !


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com