०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

डिएसपी नरेन्द्र कार्की भन्छन: ‘जिल्लालाई अपराध मूक्त गर्छौ’

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

राघवेन्द्र चौबे (पकडी )२२ जेठकपिलवस्तु

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी )नरेन्द्र कार्कीले प्रहरीको कामलाई स्वच्छ,जनमैत्रि र पारदर्शिता बनाउने आफ्नो मुख्य उदेश्य रहेको वताएका छन् ।रेडियो परिवर्तन सँग कुरा गर्दै कार्कीले जिल्लाको सुरक्षा अवस्था विगतको भन्दा थप मजवुत भएको दाबी गरेको हुन ।जिल्लामा रहेको प्रतेक यूनिटको वारेमा समय समय निरीक्षण भई रहेको छ I सुरक्षा योजना बनाउने तयारीमा रहेका डीएसपी कार्कीले गुन्डागर्दी, आपराधिक कृयाकलाप र कानुनलाई चनौति दिने सबै गतिबिधी निस्तेज पार्ने समेत उल्लेख गरे ।जिल्लामा लागू औषध , शान्ति सुरक्षा, अपराध नियन्त्रण, नागरिक मैत्री प्रहरी सेवा, लगाएतको विषय मा प्रहरी प्रमुखको मार्गमा कपिलवस्तु प्रहरी चौबिसे घण्टा लागी पर्नेमा नागरिक र प्रहरीको बीचमा हातेमालो गर्नुपर्ने नायब उपरीक्षक नरेन्द्र कार्की बताउनु हुन्छ I प्रहरी देख्ने वित्तिकै जनता डराउने नभई भर पर्ने वातावरण बनाउन आफु लागि पर्ने भन्दै जनताको विचमा गएर आफुले प्रत्यक्ष रुपमा छलफल गरेर सुरक्षाको वारेमा गुनासो सुनी रहेको छु I प्रहरीभित्र सुद्धिकरण र आर्थिक पारदर्शिता आवश्यक प्रहरीभित्र रहेका गलत क्रियाकलाप बाहिर आएको र संस्था सुद्धिकरण हुनुका साथै जनताले विश्वास गर्ने गरेको छन I अपराध न्युनिकरणमा प्रहरी एक्लैले केही गर्न नसक्ने सबैको सहयोग भएमा अपराध न्युनिकरणमा जोड दिएको हुन I

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!