प्रकशित मिति : २४ जेष्ठ २०७५, बिहीबार ०९:३९

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २४

मायादेवी गाउँपालिका कपिलवस्तु वडा न:१का वडा अध्क्षय हरिगोबिन्द चौधरीले आफ्नो वडा लाई सुन्दरी करण गर्ने बताउनु भएको छ ।दुई दशक पछि मुलुकमा स्थानीय निकायको निर्वाचन सम्पन्न भए पछि वडा अध्क्षयको जिम्मेवारी पाएपछि चौधरीले वडाको बिकासको लागि परेको छन । यस गाउँपालिकामा ८ वडा मध्ये एक नम्बर वडा सबैभन्दा बढी बिकासको रुपमा देखिएको छ । चौधरीले डिजरको सहायताले र जनश्रमदानको सहयोगले कति पनि ठाउँमा सडक र पीसीसीको काम सम्पन्न भएको छ ।चौधरीले आफ्नो वडालाई सुन्दरीकरणको रूपमा अगाडि बढाउने लगिएको र कुनै कुनै ठाउँमा बाटो फराकिलो नहुँदा समस्या भएपनि आउदो वर्ष नयाँ योजना बनाई यस लाई अगाडि बढाउने अध्क्षय चौधरीले बताउनु भएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com