०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

भन्सार छ्ली गरी ल्याएको १३ लाख बरावरको सामान अमिलिया प्रहरीद्धारा बरामद

Logo
प्रकाशित सोमबार, जेठ २८, २०७५

सागर थापा, २८ जेठ/
अमिलिया प्रहरिले भन्सार छली गरि दाङ तर्फ ल्याईदै गरेको अवैध सामान बरामद गरेको छ ।
भारतको दिल्लीबाट बुटवल तर्फ आउदै गरेको ना. ५ ख.६३०२ नम्बरको बसबाट भंसार छली गरि ल्याईदै गरेको सामान बरामद गरेको अमिलिया प्रहरीले बताएको हो । कुर्ता सुरुवाल,लेहङा, सेन्डील,लेगिज, गाडीको समान लागाएत भन्सार छलेर ल्याईएको १३ लाख बराबरको अवैध समान बरामद गरेको बताईएको छ ।ईलाका प्रहरी कार्यालय अमिलियाले गोप्य सूचनाको आधारमा सोमबार बिहान ३ बजे बस चेकजाँच गर्ने क्रममा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरिक्षक भरत सिंह राठौरले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका […]

काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

error: Content is protected !!