३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

बर्दिया सशस्त्र प्रहरीले लाखौँ मूल्यको अवैध सामग्रीहरु पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र २१, २०७७


(महेन्द्र सिंह)
बर्दिया । गुलरिया सशस्त्र प्रहरीले लाखौँ मुल्य बराबरको अवैध सामाग्रीहरु पक्राउ गरेको छ।

सस्शत्र प्रहरी बल नम्बर ३१ गण बर्दिया अन्तर्गतका बिओपी एबम गस्ती टोलीले जिल्लाका बिभिन्न स्थानबाट भारतबाट ल्याउदै गरिएका अवैध सामाग्री बरामद गरेको सस्शत्र प्रहरी एसपी नर बहादुर रावतले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी एसपी रावतका अनुसार गएराती बर्दियाका सिमा नाकाबाट डिजल, पशुचौपाय, सालको काठ, सुर्तिजन्य पदार्थ र मसला जस्ता सामाग्री बरामद गरेको हो। बरामद गरिएका बस्तु तथा सामाग्रीको मूल्य १ लाख १५ हजार ४ सय ७० रुपैयाँ रहेको रावतले जानकारी दिएका छन्।
बरामद गरिएका अवैध सामाग्रीलाई छोटी भन्सार कार्यालय बुझाउने तयारी भएको सशस्त्र प्रहरी बर्दियाले जानकरी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!