१७ मंसिर २०८१, सोमबार
02-12-2024 , Mon
×

हिनामिना गरेको आरोपमा नेपाल राष्ट्र बैंकका महिला अधिकृत पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छिन् ।

बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
उनले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्‍दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेको थियो अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । चिसो मौसमसँगै बढ्दै गएको हुस्सु र रातिको कम दृश्यताका कारण दुर्घटनाको जोखिम बढेपछि यस्तो अभियान सञ्चालन गरिएको हो। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार, रिफ्लेक्टिभ स्टिकरले टाढैबाट टल्किने भएकाले सडकमा सवारीसाधनलाई सहजै चिन्ने र दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्नेछ। “रिफ्लेक्टिभ स्टिकर टाँस्नुका साथै चालकलाई ट्राफिक नियमबारे जानकारी प्रदान […]

  काठमाडौं । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने […]

  दाङ । शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी डाँडाँगाउँ रा १ ख १३८२ नम्वरको यात्रु बहाक बस दुुर्घटना हुदा बसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ दुधरास निवासी ३२ बर्षिया ईन्द्रा थापा रोकायको उपचारको क्रममा नर्सिङहोम बाँकेमा ज्यान गएकाले पीडितहरुले सोमबार दिउसोदेखि घोराही तुलसीपुर सडक बन्द गरेका छन् । चालकको लापरवाहीका कारण सार्वजानिक […]

error: Content is protected !!