२१ फाल्गुण २०८०, सोमबार
04-03-2024 , Mon
×

बाटोमा चलिरहेको मोटरसाइकलमा चितुवा ठोक्किएपछि..

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७


(ABC SANCHAR)
जयपुर । भारतको राजस्थानमा सडकमा रहेको हिँडिरहेको चितुवासँग मोटरसाइकल ठोक्किएको छ। सो मोटरसाइकलमा दुई युवक सवार थिए।

भारतीय सञ्चार माध्यमका अनुसार मोटरसाइकलमा सवार मानिसहरु गणेश मन्दिर रोड हुँदै अड्डा बालाजी मन्दिर पुजाको सिलसिलमा जान खोजेका थिए। 

जँगलको बाटो हुँदै गइरहेका बेला युवक सवार मोटरसाइकल चितुवासँग ठोक्किएको हो। दुर्घटनापछि चितुवा मानिसलाई आक्रमण नगरि जंगलतर्फ गएको थियो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                        प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । ४९ लाख ५८ हजार ८०० रुपैयाँ ठगी गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

(एबिसि संचार )                                                      ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएर घाइते बनाएको छ ।   प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीलाई […]

(एबिसि संचार )                                                       जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । पोखरा ८ मा गोपाल बस्नेतले चलाएको ग्यारेजको कोठामा उनीहरुले जुवा खेलेका हुन् ।  बस्नेतसहित पोखरा ८ सभागृह बस्ने […]