२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जुसमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र २४, २०७७

(ABC Sanchar)
काठमाडौँ : जुसमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने सिन्धुपाल्चोक, चौताराका अर्जुनबहादुर केसी पक्राउ परेका छन् । ३८ वर्षीय केसी सोमबार काठमाडौँ सुन्धारबाट पक्राउ परेका हुन् ।

उनले विगत दुई वर्षदेखी काठमाडौँ, ललितपुर र भक्तपुरको विभिन्न ठाँउमा मानिसहरूलाई जुसमा नशालु पदार्थ मिसाएर अचेत पारेर धनमाल लुटपाट गर्ने गरेको महानगरीय प्रहरी परीसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]