प्रकशित मिति : १ असार २०७५, शुक्रबार १७:०४

कपिलवस्तु (चन्द्रौटा) असार १

कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रम्हदेव महतोलाई ३ लाख रकम सहित शुक्रबार अख्तियारले पक्राउ गरको छ । महतोलाई अख्तियारले निजको डेराबाट ३ लाख रकम सहित पक्राउ गरेको हो ।

सेवा ग्राहीबाट घुस रकम लिएको सुचनाको आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकम सहित महतोलाई फेला पारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

गोलिया निकासी,काठ कटानी अनुमतिका लागि सेवा ग्राहीबाट सो रकम घुस लिएको र थप अनुसन्धान जारी रहेका अख्तियारले जनाएको छ । महतो शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका थिए ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com