०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

सहायक बन अधिकृत महतो ३ लाख घुस सहित पक्राउ ।।

Logo
प्रकाशित शुक्रबार, आषाढ ०१, २०७५

कपिलवस्तु (चन्द्रौटा) असार १

कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रम्हदेव महतोलाई ३ लाख रकम सहित शुक्रबार अख्तियारले पक्राउ गरको छ । महतोलाई अख्तियारले निजको डेराबाट ३ लाख रकम सहित पक्राउ गरेको हो ।

सेवा ग्राहीबाट घुस रकम लिएको सुचनाको आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकम सहित महतोलाई फेला पारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

गोलिया निकासी,काठ कटानी अनुमतिका लागि सेवा ग्राहीबाट सो रकम घुस लिएको र थप अनुसन्धान जारी रहेका अख्तियारले जनाएको छ । महतो शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका […]

काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

error: Content is protected !!