१९ फाल्गुण २०८०, शनिबार
02-03-2024 , Sat
×

गुल्मी र प्युठानमा विपुल पोखरेलको अग्रता, निर्मला पछाडि

Logo
प्रकाशित बुधबार, चैत्र २५, २०७७

 

(ABC Sanchar)
दाङ । नेपाल पत्रकार महासंघको बुधबार भएको मतगणना प्युठान र गुल्मीमा जारी रहेको छ । पछिल्लो ताजा अवस्थाअनुसार केन्द्रमा विपुल पोखरेल नेतृत्वको प्यानलको अग्रता देखिएको छ ।
प्युठानमा जिल्ला शाखाको १०० मत गन्दा ६७ मत बिपुललाई परेको छ भने निर्मला शर्मालाई ३२ परेको छ । यस्तै गुल्मीमा ५८ मत गन्दा बिपुलको पक्षमा ३९ र निर्मलाको पक्षमा १९ मत परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                         झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि […]

(एबिसि संचार )                                                     जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।मृतक सरुको शव पोस्टमार्टमपछि […]

(एबिसि संचार )                                                 काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।उनी हाल काठमाडौंस्थित […]