२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एसपी अधिकारी विद्यार्थीलाई तपाईंको मास्क खोइ भन्दै सडकमा

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८

(सागर थापा) कपिलवस्तु । तौलिहवा बजारमा चर्को घाममा उभिएर विद्यार्थी सर्बसाधारणलाई तपाईंको मास्क खोइ अनिवार्य लगाउन अनुरोध गर्दै सर्बसाधारणलाई खोइ मास्क´भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारी सहितको प्रहरी टोली कपिलवस्तु जिल्लाको तौलिहवा बजारको मुख्य चोक चोकमा ! कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको छ । मास्क अनिवार्य लगाउन अनुरोध गर्दै प्रहरी प्रमुख एसपी अधिकारीले चर्को घाममा आफै नै नेतृत्व गरेर विभिन्न ठाँउहरुमा मास्क वितरणबाट अभियान सुरुवात गर्नु भएको हो । एसपी अधिकारी नै निस्किएर यो अभियानमा प्रत्येक स्कुल पैदल यात्री पसलमा र सर्बसाधारणलाई मास्क लगाउन आग्रह गर्दै लापरबाही नगर्न सम्पूर्ण कपिलवस्तु जिल्ला बासीलाई आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]