०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

दाङमा कोरोनाबाट थप जना पुरुषको मृत्यु

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

दाङ । बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालमा कोरोना संक्रमित थप एक जना पुरुषको मुत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १५ का ५७ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका ब्यबस्थापक द्रोर्ण वलीले बताए।

उनको आज बिहान ११ बजेर १० मिनेटमा मृत्यु भएको थियो । मृतकको बैशाख २ गतेदेखि आइसियुमा उपचार हुँदै आएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

      (धर्मेन्द्र कुमार कुर्मी ) कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा […]

(एबिसि संचार )                                                                सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला […]

(एबिसि संचार ) पोखरा महानागरपलिकाकी सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सबइन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डेढ लाख […]