०२ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

जनताको काधमा काध मिलाएर काम गर्न डिआइजी बस्नेतको निर्देशन

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०७५

(सागर थापा दाङ)

५. नम्बर प्रदेशको मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका ५. नम्बर प्रदेश कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेत मगलबार दिनभर जिल्ला प्रहरी कार्यालय दाङ वडा प्रहरी कार्यालय घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय लगाएतको ठाउमा निरीक्षण र बुर्फिङ्ग दिदै डिआइजी बस्नेतले भने सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्ने मौका पाए जिल्ला प्रहरी कार्यालय दाङ मातहत लगाएतका प्रहरी प्रमुख हरुलाई डिआइजी बस्नेतले बिर्फिङ्ग लिएका थिए । औपचारीक निरीक्षण भ्रमणमा नेपाल प्रहरीले गर्नुपर्ने सुरक्षा योजनामा यस् भ्रमणले मलाई सघाउने आशा दिदै भने । जनता र प्रहरी मिले मात्र समाजलाई सुधार गर्न सकिन्छ नेपाल प्रहरी सधै जनताको माजमा बस्ने भएकोले प्रहरीले जनताको माजमा गएर जनताको सेवा गर्न प्रहरी संगठनलाई जनताको काधमा काध मिलाएर काम गर्न निर्देशन दिदै प्रहरी किर्या कलाप सुधारको आवश्यकता र काम गर्दा भैइरहेको चुनोती समेत लाई सन्बोधन गर्ने हिसाबले औपचारीक भ्रमणमा आएका डिआइजी बस्नेतले जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षक भ्रमणका क्रममा प्रहरीले सुबिधा भोतिक सरचना प्रहरीको आवस्यकता लगाएत बारे पनि अवलोकन पछी मंगलबार डिआइजी बस्नेत ५. प्रदेशको कार्यालय तुल्सीपुर दाङमा फर्किनु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख राम प्रसाद घर्तीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!